पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने भएका छन् । सुशासनका लागि सरकारलाई घच्घच्याउन र जनतालाई शशक्तिकरण गर्ने उदेश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल...