डोटीको गोल्डेन सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते
काठमाडौँ । धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान सु प प्र०१–००१ख३९५६ नम्बरको हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अछामबाट धनगढीतर्फ आउँदै गरेको उक्त...