हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारीबीच होटेल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । २४ भदौमा जेन जेड आन्दोलनका क्रममा होटेलमा तोडफोड, आगजनी र...