हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी गत भदौ...