हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा दिने सरकारको प्रतिबद्धता
काठमाडौँ । हायात होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको...