हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
काठमाडौं । हार्ट अट्याकबाट मृत्यु भएका रुसी वैज्ञानिक डा.युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ । ६७ वर्षको उमेरमा निधन भएको जनाइएको छ । क्रायोरसकी प्रवक्ता वेलेरियाका अनुसार, ‘युरीको हृदयाघातका कारण...