दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने
तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास-४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यति बेला हाहाकार भएको छ । व्यास-२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित...