बुढीगण्डकीमा भीषण बाढी: आरुघाटको पुल बगायो, धादिङ-गोरखा सम्पर्क विच्छेद
काठमाडौँ । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ । बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र...