हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग भिड्ने
काठमाडौँ । ‘हिट किक बक्सिङ – ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् । जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तर्राष्ट्रिय...