एमाले मकवानपुरका अध्यक्ष श्रीधरले दिए राजीनामा
काठमाडौँ । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् । आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यवाहक अध्यक्ष बनाएको हो । पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा...