हिदी-मालिका सडक आयोजना सुरु
म्याग्दी । मंगला गाउँपालिका-२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ । मंगला गाउँपालिका र हिदीका बासिन्दाहरूको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क...