गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दुवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दुवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको...