‘रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछ’ : मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् । आईतवार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दु सम्राट...