पश्चिम बंगालमा भाजपाको ऐतिहासिक अग्रता
नयाँदिल्ली । भारतको राजनीतिमा नयाँ मोड ल्याउने संकेतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बंगालको विधान सभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो...