गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाबीच वार्ता, आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दु सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि आन्दोलनका विषयमा मौखिक समझदारी बनेको छ। सहमतिसँगै संगठनले यसअघि घोषणा गरेका नेपाल बन्दसहितका...