‘किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन’ : वडाध्यक्ष गुरुङ
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाव रोकिएका आशंकामा गएराति उच्च सतर्कता...