माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा
काठमाडौँ । आगामी माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)...