हिमालयन र सिभिल बैङ्कको मर्जर हाललाई स्थगित
काठमाडौँ । हिमालयन बैङ्क र सिभिल बैङ्कबिच आज (शुक्रबार) हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ। शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैङ्कले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरेको थियो ।...