हिमालयन रिइन्स्योरेन्सकी सिइओ पौडेल पक्राउ
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल बीमासम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ३९ वर्षीया पौडेललाई काठमाडौँको बबरमहलबाट पक्राउ...