सम्पत्ति शुद्धीकरण प्रकरणमा भट्ट–अग्रवालका निवास र हिमालयन रि–इन्स्योरेन्स कार्यालयमा अनुसन्धान विभागको छापा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित विभिन्न स्थानमा छापा मार्दै अनुसन्धानलाई तीव्र बनाएको छ। मंगलबार विभागको टोलीले भट्ट र अग्रवालका निजी निवासका साथै...