यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ लागे मनाङवासी
मनाङ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरू यति बेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।...