हिम्लुङ हिमालमा हिम पहिरो, एक दर्जन बढी व्यक्ति सम्पर्कविहीन
काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिम पहिरो जाँदा एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिम पहिरो गएको...