हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित
हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ । गत ९ गतेदेखि हिल्सा नाका...