जीवितै उद्धार भएका कबिरकी श्रीमतीले भनिन्:‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’
काठमाडौँ । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ ‘ए’को सुरुङभित्र फसेका ललितपुरका कबिर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो । नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको...