१ अर्ब ८९ करोडको हुण्डी कारोबार गर्ने एक जना नागार्जुनबाट पक्राउ
काठमाडौँ । १ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नागार्जुनबाट ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई...