मोचा बन्दरगाह शहर कब्जापछि हुथी समूहद्वारा २१० बन्दी रिहा
काठमाडौँ । यमनको हुथी समूहले लाल सागर तटीय क्षेत्रमा तिब्र सैन्य अघि बढाइका क्रममा रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी सुरक्षा बलको नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको...