घोराहीकी उपमेयर डिसीले दिइन् राजीनामा
काठमाडौँ। घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् । एमालेबाट निर्वाचित उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन् । उनले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको...