हुवावेको वाच जीटी ७ सिरिज नेपाली बजारमा, मूल्य ४४ हजार ९९० रुपैयाँदेखि
काठमाडौँ । हुवावेले स्वास्थ्य निगरानी तथा खेलकुद गतिविधि मापनका विभिन्न सुविधासहितको नयाँ स्मार्टवाच सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले वाच जीटी ७ र वाच जीटी ७ प्रो गरी दुई...