हेटौँडा अस्पतालको २०० शय्याको आधुनिक भवन उद्घाटन, शैक्षिक भवनको शिलान्यास
काठमाडौँ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २०० शय्याको आधुनिक सेवा भवन बिहीबार उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन्। छ ब्लकमा...