१६ दिनको लागि बन्द भयो हेटौँडा–चखेल–काठमाडौँ सडक
काठमाडौँ । हेटौँडाबाट काठमाडौँ आउने सबैभन्दा छोटो दुरीको हेटौँडा–चखेल–काठमाडौँ सडक १६ दिनको लागि बन्द भएको छ । बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना...