हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध
काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल-भारतबिचको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण कहिले सम्पन्न हुने हो कुनै छेकछन्द...