हेटौँडा सिमेन्ट उद्योगको सञ्चालक सदस्यका लागि दरखास्त आह्वान
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेको दुई सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आइतवार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट सञ्चालक...