गुल्मीका स्थानीय तह र ग्लोबल आइएमई बैंकको सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबिच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर...