सहायक लेखा प्रमुखलाई सीआईबीले गर्यो पक्राउ
काठमाडौँ । प्रभु म्यानेजमेण्ट प्रा.ली.का पूर्व शेयर धनी एवं सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई सीआईबीले पक्राउ गरेको छ । प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रभु म्यानेजमेन्टको नाममा सिटिजन्स बैंकको खातामा पटक...