तिमी स्वर्ग खोज्छौ ? आऊ, म बडिमालिका देखाउँछु
बाजुरा । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुरामा अवस्थित बडिमालिका नेपालकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक भूस्वर्ग हो। समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरभन्दा बढी उचाइमा रहेको बडिमालिका...