पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेसनका संस्थापक स्व हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघ र कर्पोरेशनले संयुक्त रूपमा...