जेन जेड आन्दोलनका घाइते र शहीद परिवारको एकीकृत राहत प्याकेज कार्यान्वयनमा तीव्रता
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका शहीद परिवार तथा घाइतेको पुन:स्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तीव्रता दिइएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजना...