नेपाल आइपुग्यो हेमोफिलिया बिरामीलाई नि:शुल्क दिइने औषधी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने नि:शुल्क औषधी नेपाल आएको छ । समस्या परेका नागरिकलाई नि:शुल्क औषधी उपलब्ध...