बाँदर र बँदेल नियन्त्रणका लागि अर्घाखाँचीमा २० जना हेरालु छनोट
अर्घाखाँची । वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्दै किसानको खेती सुरक्षित गर्ने उद्देश्यले अर्घाखाँचीमा बाँदर तथा बँदेल नियन्त्रणका लागि हेरालु छनोट गरिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन व्यवस्थापन कार्यमा सक्रिय...