सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले सात किलोग्राम ८०० ग्राम सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका भारत उत्तर प्रदेश, जैनपुरका...