हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस (सूचीसहित)
काठमाडौँ । लोक सेवा आयोगले हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै हेल्थ असिष्टेण्ट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो...