बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन...