‘कोरोनाको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौँ’
काठमाडौं । नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भए पनि...