ऊर्जामन्त्री खड्काको दाबी : ‘होटेल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइनेछ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटेल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइने बताएका छन्। जिल्ला होटेल व्यवसायी संघले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै उनले पर्यटनसँग प्रत्यक्ष...