होनरको चाडपर्व लक्षित योजना सार्वजनिक, मोबाइल खरिदमा स्मार्टवाच र इयरबड्स सहुलियत मूल्यमा
काठमाडौँ । मोबाइल उत्पादक कम्पनी होनरले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभल डिलाइट्स’ नामक विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न मोडलका मोबाइल खरिद गर्ने ग्राहकलाई स्मार्टवाच तथा इयरबड्स सहुलियत मूल्यमा उपलब्ध...