भारतबाट नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य, सर्लाहीमा सुरक्षा सतर्कता कडा
जनकपुरधाम । सर्लाही जिल्ला सुरक्षा समितिले भारतबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुलाई आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ। सहायक...