भारत सरकारले नेपाललाई दिने सवारीसाधनमध्ये ६१ वटा आज ह्याण्डओभर गरिँदै
काठमाडौँ । भारत सरकारले प्रतिनिधि सभा निर्वाचन सहयोग प्रयोजनका लागि नेपाललाई उपलब्ध गराउने सवारीसाधनमध्ये ६१ वटा सवारीसाधन आज औपचारिक रूपमा हस्तान्तरण गरिँदै छ । सवारीसाधन हस्तान्तरणका लागि गृह मन्त्रालयमा आवश्यक...