विपद् उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग
काठमाडौँ। ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका सञ्चालकहरूले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। कम्पनीले...