बाढी प्रभावितलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा दिने ह्याम्स अस्पतालको घोषणा
काठमाडौँ । ह्याम्स अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै विपद्को दुःखद घडीमा प्रभावित नागरिकको उपचारका...