१३ कार्तिक २०८३, शुक्रबार
पत्रकार नियन्त्रणप्रति काँग्रेसको आपत्ति : जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ र ‘ह्यारासमेन्ट’ बन्द गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ तथा नियन्त्रणमा लिने घटनाप्रति आपत्ति जनाएको छ। शुक्रबार पार्टी सभापति गगनकुमार थापाद्वारा जारी विज्ञप्तिमा जनदबाबपछि पत्रकारलाई रिहा गर्नेभन्दा कानुनविपरीत...